सोमबार, १५ सेप्टेम्बर २०२५

जनता जनार्दनले जे भन्छन्, त्यो सुनौँ: पूर्वराजा शाह

‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौँ। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौँ,’ सन्देशमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटन गतिविधि बढाउन पानी जहाज थप्दै श्रीलङ्का

श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको  सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - श्रीलङ्का

पर्यटकले भरिन थाले बागलुङका ‘होमस्टे’

'घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात प¥यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ', अध्यक्ष श्रीसले भने,  'बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल: पुटिन

युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

इलाका प्रहरी कार्यलय धरानको गेटमा स्थानीय र प्रहरीबीच झडप

इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान-१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - धरान

पूर्वसचिव भिम उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वसचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘भूकम्पपछि पानी बग्ने भेरी नदीमा धुँवा बगिरहको थियो’

घर बनाउनलाई अनुगमन गर्ने व्यवस्था नहुनु नै समस्या हो। अहिले हामी जाजरकोटमा गएकोभन्दा एक हजार गुणा शक्तिशाली भूकम्पको छलफल गरिरहेका छौँ। तर एक हजार गुणा कम शक्तिशाली भूकम्पमा हामीले यति धेरै क्षति बेहोर्‍यौँ भने शक्तिशाली भूकम्पपछिको स्थिति के होला?

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

उर्लाबारीले गर्‍यो मापदण्डबिना पुरस्कार वितरण

उनका अनुसार पूर्वेलीले नियमित र सबैभन्दा बढी कर तिरेको छ। गत २०७९ भदौ २३ गते ३ लाख, भदौ २९ गते ५८ हजार, २०८० असार १७ गते २ लाख ९० हजार ४ सय ५० रुपियाँ र असार २२ गते ३ लाख ८४ हजार १२ रुपियाँ कर तिरेको पराजुलीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

भारतमा बेपत्ता छोरा खोजिदिन परिवारको आग्रह

झिमरूक गाउँपालिका–१ सौतामारे प्युठानका ३१ वर्षीय राजु जिसी गुडगाउँको दादरीबाट बेपत्ता भएका हुन्। राजु बाबु छविलालसँगै रोजगारीको लागि भारत पुगेका थिए। राजुलाई डिप्रेशनको लक्षणसमेत देखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘युवापुस्ताप्रति विश्वास जगाउन आवश्यक’

महासङ्घको यही फागुन ५ गते आयोजित साधारणसभामा सबै प्रदेश र जिल्लाबाट सहभागी सामाजिक अभियन्ता तथा नागरिक अगुवाको उपस्थितिमा घोषणापत्र जारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिन्छ- प्रधानमन्त्री

सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुन: सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, ७ सय प्रहरी परिचालन

घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो। झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सांसदलाई प्रधानमन्त्रीकाे जवाफ- कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन

‘माननीयज्यूले भनेकाे जस्ताे कुर्सी हल्लिने डर मलाई छैन। सरकार जाला कि भन्ने डर मलाई विल्कुलै छैन। त्यस्ताे हुन्थ्याे भने छानबिन नै सुरु हुने थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्मानित सदनमा म दोहाेर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चौतारीका उपाध्यक्ष अधिकारी लापत्ता

विहेका लागि जन्ती जान घर भरि नातागोता ,आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए। तर, वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक 

सदनमा प्रधानमन्त्रीकाे जवाफ- सरकारको स्रोत बढाउन विशेष पहल भइरहेको छ

प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेपनि केही क्षेत्रमा अझै समस्या रहेको भए पनि पछिल्लो समय सुधारको दिशामा आगाडि बढेको  बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिन्छ : प्रधानमन्त्री

चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका काम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत चुरे र मधेस संरक्षणका अरु पनि कार्यक्रमहरू वार्षिक रुपमा सञ्चालन भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ: प्रधानमन्त्री प्रचण्ड

मुलुकको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले क्षतिपूर्ति सहितको न्याय पाउनुपर्छ भन्नेमा सरकार प्रतिबद्व रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं