सोमबार, १५ सेप्टेम्बर २०२५

आजबाट कांग्रेस महासमिति बैठक

आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ। गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शुक्रबारसम्म मौसम बदलीको सम्भावना

 पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा 'युएसएमएलई-नेपाल प्रकरण'मा कदम चाल्ने आश्वासन

अमेरिकी सिनेटर चार्ल्स शुमरले नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले युएसएमएलई स्कोर रद्द गरेर मारमा परेका नेपाली चिकित्सकहरूका बारेमा बुझेर उचित कदम चाल्ने बताएका छन्। नेपाल र नेपालीका शुभेच्छुकका रूपमा परिचित न्युयोर्कका सिनेटर शुमर सिनेटमा बहुमतप्राप्त दलका नेता हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता -

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार छेउछाउ

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५  पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत  अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

‘खुम्बु ल्होसार कप’ फुटबल: महेन्द्र ज्योती भूपू विद्यार्थी मंच र खुम्जुङ युवा क्लब फाइनलमा प्रवेश

आइतबार काठमाण्डौको सानो गौचरण खेल मैदानमा भएकाे सेमिफाइनल अन्त्रगतकाे दुई वटा खेलमा महेन्द्र ज्योती भूपू विद्यार्थी मंचले डमीछोवा फुटबल टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे भने खुम्बु यम्बु शेर्पा समाजलाई पराजय गर्दै खुम्जुङ युवा क्लबले फाइनलमा आफनाे स्थान बनाएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाण्डौँ

समाजवादी अभिभारा पूरा गर्न ‘फुटेका माओवादीहरू जुट्नु’काे विकल्प छैनः मैनाली 

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, बेपत्ता परिवार र घाइतेहरूको भागबन्डाको राजनीति नगर्न सबै धाराका माओवादी नेताहरूसँग आग्रह गरेका छन्। आइतबार नेकपा विप्लव निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष मैनालीले सबै धाराका माओवादी मिलेर उपलब्धिको रक्षा गनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेतालाई ४ करोड बढी जरिवाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई रु चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस महासमिति बैठक: एकातिर हिन्दु राष्ट्रको माग, अर्कोतिर गुटहरूको रोइलो 

अन्तत: ‘प्रजातन्त्र दिवस’का दिन काँग्रेसले महासमिति बैठक सुरु गर्दैछ। यो त्यही दिन हो जहाँ नेपाली काँग्रेसको राजनीतिक इतिहास गाँसिन्छ। बैठकअघि काँग्रेसभित्रका गुट, उपगुट र समूहहरू फेरि एकपटक ब्यूँझिएका छन्। १४औं महाधिवेशनमा घोषणा गरेरै अलग गुटको नेतृत्व गरेका नेता शेखर कोइराला समूह होस् वा पार्टीभित्र फेरि ब्यूँतिएको ‘हिन्दू राष्ट्र महाअभियान’का समूहहरू। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुद्रण कोषका कार्यकारी निर्देशक बर्खास्त, दूरसञ्चार र आयल निगमको प्रमुखमा नयाँ नियुक्ति

सरकारले सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ। उनीमाथि अमेरिकाको आवासीय अनुमति लिएकोलगायत अरु थुप्रै आरोपहरू पनि थिए। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले योसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा ‍भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यालय जोगाउन सर्वाेच्च गुहार्दै एनआरएनए

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) सर्वाेच्च जाने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रागिनीलाई गाेविन्दकाे नामले गरेन फाइदा 

बलिउड अभिनेता गोविन्दा आफ्नो व्यक्तिगत जीवनलाई लिएर सधैं चर्चामा छाइरहन्छन्। गोविन्दा र उनको परिवारको बारेमा हरेक दिन कुनै न कुनै समाचार बाहिरिरहन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ। गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एजेन्ट’बाट ठगिन्छन् विदेश जान खोज्नेहरू, शिक्षितहरू नै धेरै

विदेश जानका लागि एजेन्टसम्म पुग्ने युवाहरुको मुख्य रोजाइ युरोप परेको देखिन्छ। विभागमा परेका मुद्दाको तथ्यांक हेर्दा ५ लाखदेखि १० लाख रुपैयाँसम्म उनीहरुले खर्च गर्ने गरेको पाइएको छ। पढेलेखेका युवाहरु नै वैदेशिक रोजगारी भन्दै एजेन्टको फन्दामा पर्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाह गर्न वडाको सिफारिस अनिवार्य

‘उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ’, उनले भने, ‘जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन्।आजको प्रदेशसभा बैठकमा उनले ६९ जनाबाट विश्वासको मत पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं