
एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदै
२०औँ संस्करणकाे एनएसजेएफ पल्सर स्पाेर्ट्स अवार्ड आज प्रदान गरिँदैछ। नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले काठमाडाैँकाे दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा कार्यक्रम आयाेजना गरी खेलाडीहरुलाई अवार्ड प्रदान गर्न गर्दैछ।

बिएल संवाददाता - काठमाडाैं