
राष्ट्रपति पौडेलले गरे गायिका मेनुका पौडेललाई सम्मान
राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।
बिएल संवाददाता - काठमाडौं
चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रु १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्नेगरी संशोधित अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
जब तपाईं आफ्नो साथीको प्रेममा परिन्छ। पहिलो कुरा तपाईं के गर्न चाहनुहुन्छ तिनीहरूलाई चुम्बन छ। सकारात्मक भावनाका साथ आउने चुम्बनले पनि तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ।
बिएल संवाददाता - काठमाडौं
उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे छलफल गर्दै बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने भनेपछि समितिले विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
पुनर्गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्वयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा निकै असर गर्छ। तनावले गर्दा मान्छेहरु मृत्युको मुखसम्म पनि पुगेको हुन्छ। तनावले हाम्रा दैनिक जीवनमा सधै असहजता आउन सक्छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल र क्यानाडाले तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेकाे थियाे। साेमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितकाे लागि २३३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ४४.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
क्यानडाविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालका अनिल साहले शतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा साहले १११ बल खेल्दै१ छक्का र ११ चौका प्रहार गरेर शतक पूरा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा सुझावलाई समेट्ने प्रतिबद्धता जनाए। ‘औपचारिक भ्रमणबाट तपाईंहरुले दिनुभएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘भ्रमणमा सिकेका कुरा नेपालमा पनि कार्यान्वयनमा लैजानुपर्छ भन्ने भ्रमण टोलीको सुझावप्रति सकारात्मक छु।’
बिएल संवाददाता - काठमाडौं
आज ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
भिमले ७८ बलमा ५० रन पूरा गरेका हुन्। उनले ७८ बलमा ५ चौकासमेत प्रहार गरे। यसअघि नेपालका ओपनर अनिल शाहले पनि अर्धशतक पूरा गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए।
बिएल संवाददाता - काठमाडौं
त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सहिद दशरथ चन्द स्वाथ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो। उक्त विधेयकमाथिको छलफलमा मदनकुमारी शाह (गरिमा), दिलकुमारी रावल थापा (पार्वती), युवराज शर्मा, सुरेश आले मगर र कमला पन्तले सहभागिता जनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
क्यानडाविरुद्धकाे जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालका ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन्। अनिलले ५१ बलमा अर्धशतक पूरा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन्।
बिएल संवाददाता - मनाङ
नेपालका ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भए। कुशलले १४ बलमा तीन चौका प्रहार गरे। उनीलाई क्यानडका हेलिगरले बोल्ड आउट गरे।
बिएल संवाददाता - काठमाडौं
मन्त्रालयले त्यसका लागि वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट कुनै पनि पुरस्कार प्राप्त नगरेको हुनुपर्ने उल्लेख गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
शिक्षा क्षेत्रको विकासमा विशेष भूमिका खेलेको भन्दै विश्वविद्यालयले प्रा.डा. लामिछानेलाई सम्मानित गरेको हो। विश्वविद्यालयले आयोजना गरेको विकास भारत–२०२४ कार्यक्रम र भारत ज्ञान कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
बिएल संवाददाता - दाङ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला नेपालले बलिङ रोजेको थियो। ब्याटिङकाे निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .