
नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि
नेकपा माओवादी केन्द्रको केन्द्रिय समितीकाे बैठक आज पनि जारी रहने भएको छ। हिजो देखि काठमाडाैँमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानकाबारेमा समिक्षा सुरू गरिएको छ।

बिएल संवाददाता - काठमाडाैँ