
बाँसबारी छाला-जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बिहीबार उनलाई बत्तीसपुतलीबाट पक्राउ गरेकाे हाे। उनीमाथि पनि छालाजुत्ता कारखानाको करिब १० रोपनी सरकारी जग्गा गैरकानुनी तरिकाले हडप्नेमा चौधरी परिवारलाई साथ दिएकाे आरोप छ।

बिएल संवाददाता - काठमाडौं