आइतबार, १४ सेप्टेम्बर २०२५

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ। जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रहेनन् गोरखापत्रका उपसम्पादक पण्डित

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव अधिकार उल्लंघनः प्रभु साहदेखि यी प्रहरी, कर्मचारीलाई कार्वाही गर्न सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले आम जनाता पार्टीका अध्यक्ष प्रभु साहदेखि प्रहरी–कर्मचारीलाई कार्वाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आर्थिक वर्ष २०७९/८० र चालु आवमा परेका उजुरीमाथि अनुसन्धान गर्दा मानव अधिकार उल्लंघन गरेको पाइएपछि ६० जनालाई कार्वाहीका लागि सिफारिस गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ। विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ। व्यक्ति बिरामी मात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन्। पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन्। स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ। धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ। आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

'अमला'काे होटलबाट साढे १३ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

नेपाल प्रहरीले १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सन् २०२३ मा १८,२४५ नेपालीलाई अमेरिकाको भिजिटर भिसा 

सन् २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यो तथ्याङ्क अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनको हो। प्रतिवेदनअनुसार यो संख्या भिजिटर भिसा आवेदन गर्ने कुल संख्याको ६८.७ प्रतिशत हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कस्ताे छ आजकाे माैसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पश्चिमी पाकिस्तानमा गोली हानाहान, ६ आतंककारीको मृत्यु

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतंककारी मारिएको एक अधिकारीले मंगलबार बताएका छन्।  प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कराँची

व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

सहकारीकाे समस्या समाधानकाे ‘आडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस्- रवि लामिछाने

आज (मंगलबार) काठमाडाैँकाे स्वयम्भूमा आयाेजित रास्वपा कर्णालीकाे चियापान कार्यक्रममा बाेल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुकाे साटाे आफूलाई दु:ख दिने काम गरेकाे आराेप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन: केपी ओली

मंगलबार काठमाडौँमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए  ‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीमा पदका लागि तँछाडमँछाड भइरहेकाे छ- साेविता गाैतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य सोविता गौतमले पार्टीभित्र पदका लागि लडाइँ भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँको स्वयम्भूस्थित स्टार ब्याङ्केटमा आयाेजित कर्णालीकाे चियापान तथा भेटघाट कार्यक्रममा बाेल्दै साेविताले पार्टीभित्र पदका लागि छँताडमँछाड भएकाेप्रति चिन्ता व्यक्त गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फोक्सोलाई स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खानेकुरा

फोक्सो मानव जीवनका लागि अत्यावश्यक छ। हाम्रो शरीरलाई इष्टतम अवस्थामा राख्नको लागि, हाम्रो फोक्सोको स्वास्थ्य महत्वपूर्ण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री दाहालसँग बेलायतका सेनाध्यक्षको भेट, द्विदेशीय सहयोग विस्तारबारे छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा

राष्ट्रियसभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको बैठक आह्वान गरेका हुन्। सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता हुनुहुन्छ: विद्यादेवी भण्डारी

‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’,फभण्डारीले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट अभावले अर्घाखाँचीका एक सय३१ खानेपानी योजना अलपत्र

जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन्। क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगत वर्षमै उपभोक्ता समितिले सम्पन्न गरिसकेका छन् तर रकम भने पाउन सकेका छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची