आइतबार, १४ सेप्टेम्बर २०२५

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि ओख्रे प्रथम

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन्। दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

एउटै वडाबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

‘मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु’, वडाध्यक्ष लामाले भने, ‘यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ।’ भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

ग्वार्को फ्लाइओभर निर्माणकाे काम धमाधम, ४० प्रतिशत भौतिक प्रगति (तस्बिरहरू)

फ्लाइओभर निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएपछि करिब तीन महिना जति राेकिएकाे काम अहिले भने धमाधम अघि बढेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँखालाई तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

बदाम, ओखर, चियाको बीउ र सनको बीउभिटामिन ई, फ्याटी एसिडले भरिपूर्ण हुन्छ, जसले कोषलाई क्षतिबाट जोगाउँदै र समग्र दृष्टिलाई सहयोग गरेर आँखाको स्वास्थ्यमा योगदान पुर्‍याउँछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ: मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री र बेलायतका सेनाप्रमुखबीच भेट, भूतपूर्व गोर्खा सैनिकका माग समाधानबारे छलफल

भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुखसँग अनुरोध गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप क्रिकेट: एपीएफले सुदूरपश्चिमलाई हरायो

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिरहाका सिडिओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ, गुनासो नआउने गरी काम गर्नुहोला

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार सूचकांकमा नेपाल १०८औँ स्थानमा, गत वर्षको तुलनामा एक अंक सुधार

सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

इनरुवा नगरपालिका-८ गणेशपुरमा बस्ने आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन, सबै पेशी स्थगित

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार इजलासमा जाने तयारीमा रहेका उनकाे हृदयघातबाट उनको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तेन्जिङ नोर्गे शेर्पा’ खुल्ला आरोहण प्रतियोगिता सम्पन्न 

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक भएकाे आरोहण प्रतियोगिता (टप रोप इडिशन) मा पुरुष र महिलाहरुबीच छुट्टाछुट्दै प्रतियोगिता भएको थियो। पुरुष–३८ र महिला–२० जनाको प्रतियोगितामा सहभागिता रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग निर्माण

लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो। एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहिद दिवसको प्रेरणालाई नभुलौँ: केपी ओली

सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार सहिद प्रति नमन व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपालमा केही कुरा सम्भव छैन, विदेश नै जानुपर्छ भन्ने प्रवृत्ति मौलाइरहेको छ’

एकथरि शक्ति अहिले देशमा निराशा बाँड्न उद्यत देखिन्छन्। नेपालमा केही कुरा सम्भव छैन, यहाँ बस्न सकिँदैन, विदेश नै जानुपर्छ भन्ने प्रवृत्ति अहिले मौलाइरहेको पाइन्छ। हुँदाहुँदा मध्यम वर्गमा पनि विस्तारै विदेशिने मोह देखिन थालेको छ। नेपालमै अवसर सिर्जना गरेर मात्र विदेश पलायनलाई रोक्न सकिन्छ। तथापि विदेश पलायनलाई हरहालतमा रोक्नुपर्छ। सरकार, राजनीतिक नेतृत्व यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्छ: प्रधानमन्त्री

उनले भने, ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान सहिदहरूले उच्च बलिदान गरेका छन्। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुनःस्थापनाका पर्खाइमा पाँच हजार बढी मुक्त कमैया

कैलालीमा चार हजार ७४ मुक्त कमलरीमध्ये परिचय प्राप्त गरेका कमलरी दुई हजार पाँच सय, परिचय प्राप्त गर्न बाँकी एक हजार पाँच सय ७४ जना रहेको मुक्त कमलरी समाजले जनाएको छ। समाजको तथ्याङ्कअनुसार अझै एक हजार तीन सय सात जनाको लगत सङ्कलन र प्रमाणीकरण हुन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली