शनिबार, १३ सेप्टेम्बर २०२५

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज (साेमबार) यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारीसमेत दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बजार अनुगमन र दण्ड सजायको अधिकार स्थानीय तहलाई हुनुपर्छ: मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बन्द रहेका उद्योगहरु सञ्चालन गर्छाैं: प्रधानमन्त्री

‘हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने,‘अबको एक हप्ता वा १० दिनभित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन्।’ कतिपय उद्योगहरू नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

राज्यका सबै निकायले जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्न हुँदैन: उपप्रधानमन्त्री खड्का

राजनीतिकर्मीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे नागरिकले पनि अपनत्वको भाव देखाउने जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कर्मपथ समाज’काे पहिलो बैठक काठमाडौँमा सम्पन्न

जडिबुटीमा सम्पन्न समाजकाे केन्द्रीय समिति बैठकले ‘कर्मपथ समाज’लाई गतिशील र प्रभावकारी बनाउँदै लैजाने सन्दर्भमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको महासचिव सुवेदीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दरबार हत्याकाण्डको छानविन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

बाराको सिमरा विमानस्थलमा साेमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बङ्गलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गणतन्त्रको मर्म बुझाउन स्थानीयजनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्छ’

प्रधानमन्त्रीले भने, ‘संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

तिनाउ नदिमा अवैध उत्खनन, दिनभर संकलन, रात परेपछि ट्याक्टरमा राखेर तस्करी

तिनाउ नदिमा जीविकोपार्जनका लागि बोरामा नदिजन्य पदार्थ उठाउनेहरूलाई प्रयोग गर्दै ती गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विकाश पराजुली

मुगुमा सवारी चालकलाई दलित भन्दै सार्वजनिक स्थलमा कुटपिट 

मुगुको सोरु गाउँपालिका- ५ नेरका २५ वर्षीया सर्पराज नेपालीमा माथि छायानाथ रारा नगरपालिका- १ बसपार्कमा दलिल भन्दै कुटपिट भएको छ। उनीमाथि माघ १० गते बिहान जातीय आधरमा सार्वजनिक स्थलमा कुटपिट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

अपार्टमेन्टमा मृत भेटिएकी जर्मन महिलाको प्रारम्भिक अनुसन्धान के देखियो?

ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मनकी करिब ५५ वर्षीया एडि इल एचइडीको प्रहरीले प्रारम्भिक अनुसन्धान सकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१५ वर्षीया किशाेरी बलात्कार आराेपमा उर्लाबारीका धिमाल पक्राउ

१५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका- ८ का १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित ११ जनविरुद्ध भ्रष्टाचार मुद्धा

मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु,  वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालगन्ज– कैलाश मानसरोवर उडान सुरु

लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ। श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो

गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ। आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीलाई हराउँदै नेपाल पुलिस क्लब प्रधामन्त्री कपको फाइनलमा 

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ।   सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुदानले तोरीखेतीप्रति आकर्षण

हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ। तोरीखेती विस्तारबापत प्रतिरोपनी चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

बोर्डले साेमबार आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा जर्मन महिला मृत फेला, फरेन्सिक टाेलीसहित तालिम प्राप्त कुकुर घटनास्थलमा

साेमबार ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा जर्मन घर भएकी करिब ५५ वर्षीया एडि इल एचइडी मृत भेटिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं