
बलेरोको ठक्करबाट बुबाको मृत्यु, छोरी घाइते
शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३–००१ च ११९७ नम्बरको बलेरोले बा.प्र.०३–००३प ८६२४ नम्बरको मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिएल संवाददाता - चितवन