
यस्ताे छ आजकाे माैसम
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आठ करोड ३३ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ। सन् १९८८ मा न्युयोर्कको एक स्टोरमा लेखिका इ. जीन क्यारोललाई बलात्कार गरेको अभियोग अस्विकार गर्दै झुट बोलेर उनको मानमर्दन गरेको ठहर गर्दै ट्रम्पलाई यो जरिवाना तोकिएको हो ।
बिएल संवाददाता - वासिङ्टन डीसी
मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारबाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ।
बिएल संवाददाता - चीन
नेपाल अफगानस्तानलाई हराउँदै यु-१० विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई ३ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार दिउँसो विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीसँग विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट भएको थियो।
बिएल संवाददाता - काठमाडौं
संविधान र व्यवस्था गए पनि त्यसका मौलिक भनिएका तीनवटा खुट्टा धर्म निरपेक्षता, गणतन्त्र र दाताहरुको समर्थनमा ‘जीवित’ संघीयता नै बोकेर विकल्पको खोजीमा जानुपर्छ भन्ने एउटा समूह छ भने अर्को समूह यी तीनैवटै ‘आयातीत’ एजेन्डाको घाँटी जोडिएको छ र एउटाको बिदाइमा अर्को टिक्दैन भन्ने मान्यता राख्छन्।
बिएल संवाददाता - काठमाडौं
भर्खरै गल्छीको ठेक्का तोडेका छौं। गल्ती गर्ने कम्पनीलाई पिपिएमओले कालोसूचीमा पनि राख्छ,’ सचिव शर्माले भने, ‘ठेक्का तोडेकै छैन भन्छन्। त्यो पनि आफ्नो प्रोसेसले भइरहेको छ। तर, ठेक्का तोड्न सजिलो छैन किनकि फेरि नयाँ ठेक्का आह्वान गरेर आयोजना पूरा गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ। सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो। यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ। सप्रजिअ गुरुङका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको छ।
बिएल संवाददाता - बाँके
जापानको तटरक्षकले योकोहामा बन्दरगाहबाट पाहुनालाई रातको दृश्यको आनन्द दिनका लागि प्रस्थान गरेको मोटरबाट चल्ने डुङ्गा सामुद्रिक किनारमा ठोक्किएर डुबानमा परेको जापानी दैनिक मैनिची सिम्बुनले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - टोकियो
सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ।
बिएल संवाददाता - बागलुङ
आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बिएल संवाददाता - काठमाडौं
मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ थियो।
बिएल संवाददाता - नवलपुर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारीमाथि कुटपिट भएको छ।चेकजाँचका क्रममा प्रहरीसँग विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट भएको हो।
बिएल संवाददाता - काठमाडौं
लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
बिएल संवाददाता - कङ्गो
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ।
बिएल संवाददाता - काठमाडौं
अभिषेक बच्चनले बिहीबार जनवरी–२५ मा आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एक क्रिप्टिक पोस्ट सेयर गरेका छन्। उनले आनन्द चुलानीको एक उद्धरण सेयर गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
दिनभर सारेठी भाकामा नाच देखाउने पुख्र्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन दिने गरिन्छ।
बिएल संवाददाता - म्याग्दी (बेनी)
गैरआवासीय नेपाली नागरिकता लिनै गाह्रो छ। अनेक भुक्तमान गरेर लियो, न मान छ, न मनितो। यो नेपाली नागरिकता नै हो तर नागरिकताबाहकले नेपाल पस्दा भिसा लिनुपर्छ, योभन्दा हाँस्यास्पद के हुन सक्छ? यस अर्थमा त यसलाई एक किसिमको कागजको खोस्टो भन्दा के फरक पर्ला र?
बिएल संवाददाता - अमेरिका
काठमाडौँको तारकेश्वर नगरपालिका– ३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा आजदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .