शनिबार, १३ सेप्टेम्बर २०२५

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ। उनी भन्छन्, 'व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन्। सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन्। बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ। भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोठमै मितेरी साइनो लगाउँदा...

गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडेका छन्। जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदे वर्षा नहुँदा किसान चिन्तित भएका छन्। चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय  आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्। झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

अमेरिका न्यु ह्याम्पसायर प्राइमरी: बाइडेन र ट्रम्पको विजय प्रक्षेपण

अमेरिकाको न्यूह्याम्पसायर राज्यमा भर्खरै सम्पन्न प्राइमरीको मत गणना जारी छ । यद्यपि, अमेरिकी सञ्चार माध्यमहरूले पूर्वअनुमान अनुसार नै जो बाइडन र डोनल्ड ट्रम विजयी हुने अनुमान सार्वजनिक गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बजेट अभावमा खानेपानीका योजना अलपत्र: संरचनासमेत जीर्ण हुँदै

बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन्। विसं २०६४/०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ। कार्यालयका अनुसार सङ्घीय सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

यस्ताे छ आजकाे माैसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन्। आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सोल

८६ वर्षीय नर्वेका राजाले राजगद्दी त्याग्न मानेनन्

डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्‍याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ओस्लो

वायुसेवा निगमलाई व्यवस्थापन करारमा दिने तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एएफसी एसियन कपकाे समूह चरणबाटै बाहिरियाे भारत

समूहचरण अन्तर्गतकाे तीनवटै खेलमा पराजित भएसँगै भारत कपबाट बाहिरिएकाे हाे। साेमबार समूह चरणकाे अन्तिम खेलमा पनि भारत सिरियासँग १-० गाेल अन्तरले पराजित भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसिया–प्रशान्त क्षेत्रका राष्ट्रले अवैध साना हतियारको खतरालाई सम्बोधन गर्ने

साना तथा हलुका हतियारको अवैध व्यापार रोक्न र उन्मूलन गर्न संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको चौथो समीक्षा सम्मेलनका लागि आयोजित क्षेत्रीय तयारी बैठकमा ‘युनाइटेड नेशन प्रोग्राम अफ एक्सन’ (युएन पिओए)का सबै पक्ष र यसको ‘इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्ट’का बारेमा तीनदिनसम्म छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विष्णुप्रसाद न्यौपाने ‘वर्ष जवान- २०८०’ घोषित

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आज आयोजित ‘२३औँ सशस्त्र प्रहरी दिवस-२०८०’ का अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई ‘वर्ष जवान’को ट्याग प्रदान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकपछि अर्को कमजोरीले कानूनी झमेलामा रवि

टेलिभिजन पत्रकारितामा खरो र सनसनीपूर्ण छवि बनाएर राजनीतिमा हामफालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपछि अर्को कानूनी झमेलामा फस्दै आएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - रमेश सापकोटा