
एनआरएनएको निर्वाचन विवाद छानबिन गर्न सरकारले गठन गर्यो समिति
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको छ। समितिको संयोजकमा महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहान रहेका छन्।

बिएल संवाददाता - काठमाडौं