
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सकियाे
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।

बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार तत्कालीन प्रमुख प्रशासकीय चौधरीसहित लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर भएको हो।
बिएल संवाददाता - काठमाडौं
'रास्वपासँग जनताका जति अपेक्षा धेरै छन्। तर अपेक्षाकृत रुपमा जनताको पक्षमा काम भइरहेको छैन। राम्रो काम गर्न आफ्नो नेतृत्वको सरकार हुनुपर्छ,' उनले भनिन्, 'यो कुरा जनताले राम्ररी बुझेका छन्। जनताले नै रास्वपा ठूलो दल भएको खण्डमा काम गर्न सक्ने भन्दै ०८४ मा ठूलो दल बनाउनुपर्छ भनेका हुन्।'
बिएल संवाददाता - जुम्ला
खेल सुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रंशसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन्। खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन्। दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ।
बिएल संवाददाता - रुपन्देही
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फका ४० सदस्यले मतदान गरेका छन्। यस्तै, ७९ स्थानीय तहका कुल एक सय ५८ मतदातामध्ये एक सय ५६ जनाले मतदान गरेका छन्।
बिएल संवाददाता - जुम्ला
धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन्। कार्यव्यस्तता देखाउँदै प्रमुख साम्पाङले निर्वाचनमा मतदान नगर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
भाइरल ज्वरोले सोरुगाँउपालिका–६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका–६ जिमा गाँउका कर्णजित बुमीले बताए।
बिएल संवाददाता - मुगु
माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राससलाई जानकारी दिए।
बिएल संवाददाता - चितवन
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङकाे राेजेकाे मधेसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३५ रन बनायाे।
बिएल संवाददाता - काठमाडौं
दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन्।
बिएल संवाददाता - तेमाल (काभ्रेपलाञ्चोक)
सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसकी विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालबीच प्रतिस्पर्धा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।
बिएल संवाददाता - मनाङ
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका एक जना वैज्ञानिकले सगरमाथा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा खासै फरक नदेखिएको भए पनि समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ। आजै परिणाम सार्वजनिक हुनेछ।
बिएल संवाददाता - काठमाडौं
बन्दले मधेसको यातायात ठप्प भएको छ। बजार, उद्योग, शिक्षण संस्था आन्दोलनका कारण प्रभावित भएका छन्। मधेसका विभिन्न ठाउँमा बिहानैदेखि सामान्य झडप भइरहेको छ।
बिएल संवाददाता - जनकपुरधाम
संविधानले परिकल्पना गरेकाे समाजका लागि आवश्यक कानुन बनाउन सिंगाे संसदले सर्वदलीय प्रतिबद्धता आवश्यक रहेका उनकाे भनाइ छ।
बिएल संवाददाता - काठमाडाैं
‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ।’ अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो।
बिएल संवाददाता - काठमाडौं
पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति सामाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म पाँच हजार आठ सय ६५ सवारी दुर्घटना हुँदा ८८ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रतिनिधिसभाका सदस्य ठाकुरप्रसाद गैह्रे गत एक वर्षका अवधिमा संसद्बाट अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी विधेयकबाहेक अन्य विधेयक पारित नहुनु र सरकारले सदनलाई पर्याप्त काम दिन नसकेको बताउँछन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .