सनीराज शाक्य
माघे संक्रान्ति नजिकिएसँगै चाकुकाे बास्नाले मगमगाउन थालेकाे छ, ललितपुरको टंगाल। संक्रान्तिको प्रमुख परिकार चाकु बनाउनमा भ्याइनभ्याइ छन् चाकु व्यवसायीहरू। त्यही व्यस्ततामा छन् पाटनका कृष्ण महर्जन।
बिहानदेखि साँझसम्म चाकु र लड्डु बनाउँदैमा नै बितिरहेकाे छ उनकाे दिन। उनले बनाएका ती चाकुहरू काठमाडाैंकाे काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, र कीर्तिपुर पुग्छ।
हेर्नुहाेस् तस्बिरहरू–
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया