आइतबार, ०७ सेप्टेम्बर २०२५

कोप-२८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान, असहमतका स्वर उठे

संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले सोमबार प्रस्ताव गरेकाे जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ। यद्यपि, सम्झौतामा अहिले ‘चरणबद्ध अन्त्य’को उल्लेख गरिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मङ्गलबार पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ। हात्तीलाई आज दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

 काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम चिर्नूस्: मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित

अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ। मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेलबारी

रेखाको प्रेग्नेन्सी फोटोसुट

चर्चित अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन्। माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले मिति दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु खत्री र सुनिता बुढाकाे स्वरमा ‘बागलुङ कालिकामा’ सार्वजनिक

‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजार भन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानबाट निर्वाचित पदाधिकारीलाई एनआरएन नागोयाले गर्‍याे सम्मान

एनआरएन क्षेत्रीय समितिले आइतबार मारुनोउचीस्थित दैलो रेस्टुरेन्टमा एक भव्य कार्यक्रमको आयोजना गरी एनआरएनएका पदाधिकारीलाई बधाई तथा आगामी कार्यकालको शुभकामनासहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नागोया

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जिनान