इरानद्वारा धर्मगुरु अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड
इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

बिएल संवाददाता - तेहरान
इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।
बिएल संवाददाता - तेहरान
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय नभत्काउन आदेश दिएकाे छ। बुधबार न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले राप्रपाको धुम्बाराहीस्थित कार्यालय नभत्काउन आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ। चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो।
बिएल संवाददाता - मनिला
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन्।
बिएल संवाददाता - टक्सार
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गरेका छन्। अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो। हर्जोगले अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए।
बिएल संवाददाता - म्याग्दी
एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - भोजपुर
नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर आन्दोलनकारीहरुले एक्कासी ढुङ्गा मुढा गरी गाडी र नगरपालिकाको भवनमा तोडफोड गरेको थिए।
बिएल संवाददाता - काठमाडौं
आजपा अध्यक्ष साहसहित पार्टीका प्रवक्ता चन्द्रभुषण साह, स्थायी कमिटी सदस्य रविन्द्र सिंह, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा, केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य नारायणप्रसाद पाण्डेलगायतका विशेष सहभागिता रहेको थियो।
बिएल संवाददाता - काठमाडौं
आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र उक्त गाडी चढेर कार्यालय जाने क्रममा तोडफोड भएको हो। तलब सुविधा नपाएकाे भन्दै केहीदिनदेखि आन्दोलनमा रहेकाे शिक्षक-कर्मचारीहरूले नगरप्रमुखको गाडी तोडफोड गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमले दिएको राजीनामा बुधबार स्वीकृत गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अध्ययनका क्रममा पीडित र साहुबीच रू पाँच अर्ब ५७ करोड १९ लाखको लिखत कारोबार भएको पाइएको तर साहुहरूले रू सात अर्ब ६२ करोड ८० लाख असूल हुन बाँकी रहेको भनेर दाबी गरेका पाइएको थियो। त्यसमध्ये कूल रू एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र गरी टुङ्ग्याइएको आयोगले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
‘संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस्। हामीकहाँ वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याको पहाड थियो। त्यसलाई एकैपटक हल गर्छु भन्नू सम्भव थिएन। तर समस्या बिस्तारै हट्दैछन्। अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन, तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
क्षेत्रीय अर्थतन्त्र भने यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो। आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ।
बिएल संवाददाता - मनिला
मुख्यसचिवको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, विभागीय प्रमुख र सम्बन्धित पदाधिकारी सम्मिलित बैठकबाट सिफारिश भई २०८० असोज १६ गतेको प्रधानमन्त्रीस्तरीय बैठकबाट उक्त कार्ययोजना स्वीकृत भएको थियो ।
बिएल संवाददाता - काठमाडौं
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।
बिएल संवाददाता - पर्सा
पर्यटन प्रवर्द्धनको लागि माप्य दुधकोशी गाउँपालिकाको आर्थिक र माउन्टेन गाइड एसोसिएन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा मह भिरमा ‘रक क्लाइम्बिङ’को नयाँ रुट खोलिएको हो।
बिएल संवाददाता - काठमाडौं
‘बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुर्याउँछौँ’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ।’
बिएल संवाददाता - गण्डकी
१ .
२ .
३ .
४ .
५ .