
राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।

बिएल संवाददाता - काठमाडौं
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्भेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ।
बिएल संवाददाता - वासिङ्टन डीसी
एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा.किशोर अधिकारी बताए। अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए।
बिएल संवाददाता - महोत्तरी
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीहरुसँग पैसा बुझ्ने गरेकाे आराेप लगाएका छन्। सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे आराेप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो।
बिएल संवाददाता - भरतपुर
हलिउडका प्रसिद्ध अभिनेता रयान ओ’नीलको निधन भएकाे छ। उनकाे शुक्रबार (८ डिसेम्बर)मा अमेरिकाकाे लस एञ्जलसस्थित आफ्नै निवासमा निधन भएको उनका पुत्र पेट्रिक ओ’नीलले पुष्टि गरेका छन्।
बिएल संवाददाता - अमेरिका
उर्लाबारी नगरपालिका वडा नं. ९ इन्द्रेझोडामा ढोलनाच, मारुनी नाच तथा भोज खाएर वाडाङ्मेट चाँड भव्य र सव्य रुपमा मनाइएको हो।
बिएल संवाददाता - उर्लाबारी
पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ। वाग्मती सफाइ महाअभियानको ५५२ औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बिएल संवाददाता - सिरहा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा विषयगत विभिन्न विषयमा राष्ट्रहरूबीच वार्ता र छलफल जारी छन्। सम्मेलनका अन्य विषयका तुलनामा जलवायु वित्तको विषय भने सधैँ पेचिलो रहँदै आएको छ।
बिएल संवाददाता - दुबइ
रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा गएका महासचिव गुरुङले काठमाडौँ फर्किनुअघि माओवादी केन्द्र बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताए।
बिएल संवाददाता - खजुरा
एक महिलासँग दमकमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले आकर्षक अड्डाको जिम्मेवारी दिएको छ। मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन्।
बिएल संवाददाता - मनहरी
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बागमती प्रदेश प्रवेश गरेको छ।
बिएल संवाददाता - धादिङ
बागलुङमा एकै रात छ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ। विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ। केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
जुम्लाको पातरासीमा महिनावारी भएको बेला बस्छे छुईगोठ भए नभएको निरिक्षण गरिएको छ।
बिएल संवाददाता - जुम्ला
१ .
२ .
३ .
४ .
५ .