
घानामा बाल मृत्यु दर घट्दै
घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ। घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक गरेको छ।

बिएल संवाददाता - आक्रा
घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ। घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक गरेको छ।
बिएल संवाददाता - आक्रा
म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी गराएका छन्।
बिएल संवाददाता - गुवाहटी
अमेरिकामा जनवरी १२ यता बढ्दो हिमपातको कहरका कारण दर्जनो मानिसको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक नेपालीभाषी भुटानी जोसेफ विश्व पनि रहेका छन्। पेन्सेल्भेनियाको योर्कमा हिमपातका कारण भएको सवराि दुर्घटनामा उनको ज्यान गएको हो।
बिएल संवाददाता - वासिङ्टन डीसी
इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।
बिएल संवाददाता - जकार्ता
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - टर्की
अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै फर्ता पठाइदिएको छ ।शिकागो विमानस्थलबाटै मंगलबार साँझ फिर्ता पठाइएकी युवती काभ्रेकी एक स्टाफ नर्स भएको बताइएको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानुनी अधिकार समूहले बताएको छ। मुलुकको कडा शाही अपमान कानुनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो।
बिएल संवाददाता - बैङ्कक
इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ।
बिएल संवाददाता - गाजा पट्टी
अमेरिकी चुनाव २०२४ मा अर्का एक नेपाली पनि उम्मेद्वार-आकांक्षी देखिएका छन्। गुल्मी भुजुङमा जन्मेका २३ वर्षीय आभाष गौतम क्यालिफोर्निया डिस्ट्रिक्ट ५ को विधायकका लागि रिपब्लिकन पार्टीको उम्मेद्वार जित्न चुनावी मैदानमा उत्रिएका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको केन्द्रीय बैंकको तथ्याङ्कले उल्लेख गरेको छ।
बिएल संवाददाता - सियोल
विशेष गरी संयुक्त राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो।
बिएल संवाददाता - किभ
अमेरिकी चुनाव २०२४ अन्तर्गत आइवा राज्यमा भएको रिपब्लिकन ककसको प्रारम्भिक रूझानमा डोनल्ड ठूलो मतान्तरले अगाडि रहेका छन्। उनको मतान्तरलाई देखेर ५ प्रतिशत मत गनिनसक्दै मिडियाहरूले उनको जीत प्रक्षेपण गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी चुनाव २०२४ अन्तर्गत आइवा राज्यमा भएको रिपब्लिकन ककसको प्रारम्भिक रूझानमा डोनल्ड ठूलो मतान्तरले अगाडि रहेका छन्। उनको मतान्तरलाई देखेर ५ प्रतिशत मत गनिनसक्दै मिडियाहरूले उनको जीत प्रक्षेपण गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।
बिएल संवाददाता - इन्डोनेसिया
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा ३ जना कामदारको मृत्यु हुनाको साथै अन्य २ जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - इस्तानबुल
आज जनवरी महिनाको तेस्रो सोमबार। सन् १९८० यता हरेक वर्षझैं यस वर्ष पनि अमेरिका आफ्नो एक विशेष नागरिक मार्टिन लुथर किङ जुनियर (एमएलके) डे मनाइरहेको छ। 'आई ह्याभ अ ड्रिम’ फेमका नागरिक अभियन्ता एमएलकेकै अथक प्रयासका कारण अमेरिकी अश्वेतहरूले नागरिक अधिकार पाएका हुन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकामा यस वर्ष नोभेम्बर ५ मा हुने आमचुनावको प्राइमरी चरण आजदेखि औपचारिक रूपमा सुरू हुँदैछ। यसै क्रममा आज आइवामा रिपब्लिकन ककसको मतदान हुदैछ। ६ उम्मेद्वारको दौडमा ट्रम्प सबैभन्दा अगाडि छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन्। दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौँ घरलाई निशाना बनाइएको हमासले बताएको छ।
बिएल संवाददाता - गाजा पट्टी
हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो। त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ। युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ।
बिएल संवाददाता - जेरुसेलम
१ .
२ .
३ .
४ .
५ .