
अमेरिकामा कृषि तथा गैरकृषि कामदार पठाउने ८९ देशको सूचीमा अटाएन नेपाल
अमेरिकाले सन् २०२४ मा एकलाख ३१ हजार अस्थायी कृषि तथा गैरकृषि कामदार ल्याउँदैछ। त्यसका लागि प्रकाशित ८९ देशको सूचीमा यसपटक पनि नेपाल अटाएन। त्यसका लागि नेपालले चासो नै नदिएको एक अमेरिकी अधिकारीले बताउँछन्।

बिएल संवाददाता - वासिङ्टन डीसी