बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ।
बिएल संवाददाता - बेइजिङ
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ।
बिएल संवाददाता - बेइजिङ
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बिएल संवाददाता - न्यूयाेर्क
अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्।
बिएल संवाददाता - ह्युस्टन
अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्भेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ।
बिएल संवाददाता - वासिङ्टन डीसी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा विषयगत विभिन्न विषयमा राष्ट्रहरूबीच वार्ता र छलफल जारी छन्। सम्मेलनका अन्य विषयका तुलनामा जलवायु वित्तको विषय भने सधैँ पेचिलो रहँदै आएको छ।
बिएल संवाददाता - दुबइ
लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ।
बिएल संवाददाता - बेरुत
सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन्। त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो।’
बिएल संवाददाता - बगदाद
हङ्गेरीमा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।
बिएल संवाददाता - बुडापेस्ट
इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ।
बिएल संवाददाता - जाकार्ता
नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।
बिएल संवाददाता - वाशिङ्गटन डिसी
राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन्। साथै ठाउँ-ठाउँमा रूखहरू ढलेको र हाँगा भाच्चिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन्।
बिएल संवाददाता - बुडापेस्ट
पाकिस्तानको फैसलावादको एलिट फोर्समा कार्यरत एक प्रहरी अधिकारीलाई स्थानीय बासिन्दाहरूले दिजकोट क्षेत्रमा महिलाहरूलाई ‘उत्पीडन’ गरेको आरोपमा रंगेहात पक्राउ गरेका छन्।
बिएल संवाददाता - फैसलाबाद
अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ। दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।
बिएल संवाददाता - जर्जटाउन
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
बिएल संवाददाता - टोकियो
अमेरिकी सेनाले बुधबार आफ्नो भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ।
बिएल संवाददाता - वासिङ्टन
दक्षिणी भानुआतुमा आज ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ।
बिएल संवाददाता - सिड्नी
अन्तर्राष्ट्रिय उद्धार समिति आईआरसीले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्यांक खुलासा गरेको छ।
बिएल संवाददाता - ढाका
फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारीका अनुसार साइबर जासुसीको चिन्ताको बीचमा फिलिपिन्सको सरकारले सुरक्षा कर्मचारीहरूलाई टिकटक एप प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा निर्णय गर्ने भएकाे छ।
बिएल संवाददाता - मनिला
जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ, भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ।
बिएल संवाददाता - टोकियो
ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ।
बिएल संवाददाता - ब्रसेल्स