सेतोपाटी
भन्सारको एउटा साझा चरित्र भनेको बास्ना वा गन्ध पनि हो।
धेरै भन्सारका साहित्यमा पढ्न पाइन्छ — केही अनौठो गन्ध वा बास्ना आएमा भन्सार नजिकै छ!
विभिन्न किसिमका बास्नादार सामानहरू बोकेर आउने ट्रकहरूको बास्ना अनि परिश्रमी ट्रक चालकहरूका पसिनाको गन्ध नआउने भन्सार यार्ड नै हुँदैन भन्न सकिन्छ।
साथै भन्सार यार्डमा ट्रकमुन्तिर बसेर खाना पकाउँदै गर्दाको बास्नाले र्याल चुहिने बनाउँछ जो कोहीलाई।
सबैलाई आफ्नै हातमा स्टेरिङ होओस् भन्ने लाग्नु स्वाभाविक पनि छ। अझ प्रतिस्पर्धाको दुनियाँमा आफ्नै निर्णय सर्वोपरी बनाउन को पो चाहँदैन र?
असली स्टेरिङ त ट्रक चालकहरूको हातमा छ। जसले सामान नल्याइदिने हो भने आजको दुनियाँ कल्पना गर्न सक्ने नै हुँदैन। हामीले उपभोग गर्ने सरसामानहरू कसरी टोलको पसलसम्म आइपुगे त? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँसम्म ल्यायो?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया