बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।
खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ।
खनालले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया