बाह्रखरी
काठमाडौं । गणतन्त्र दिवस अर्थात् बिहीबार (जेठ १५) काठमाडौंको रत्नपार्क क्षेत्रमा राजावादीले शान्तिपूर्ण प्रदर्शन गरे । राजसंस्था पुनर्स्थापनको माग गर्दै दिउँसो २ बजेदेखि उनीहरू रत्नपार्कमा उत्रिएका थिए ।
यस दिन ३५ सयको हाराहारीमा राजावादी प्रदर्शनमा सहभागी भएका प्रहरी अधिकारीको दाबी रहे पनि सो समूहले भने हजारौँको संख्यामा रहेकाे बताएको छ । “शान्तिपूर्ण रूपमा प्रदर्शन सकियो । करिब ३५ सयजति मानिस सहभागी भएको प्रारम्भिक रिपोर्ट पाएका छौँ,” ती प्रहरी अधिकारीले बाह्रखरीसित भने ।
तर राजावादी समूह प्रहरीको यो अनुमान मान्न तयार छैनन् । उनीहरूले दशौँ हजारको संख्यामा उपस्थित भएको दाबी गरेका छन् ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया