सेतोपाटी
इसराइल-प्यालेस्टाइन र रूस-युक्रेनको युद्धले बिथोलिनेहरू धेरै छन् र त्यसको बाछिटा नेपालसम्मै छ।
त्यही बाछिटाले नेपालका दुई परिवारलाई आशा र निराशाकाबीचमा बेचैन तुल्याएको छ। छोराहरू फर्किएर आउने आशमा आँखा बिछ्याएर बसेका विपिन जोशी र सिद्धार्थ ढकालको परिवारले उनीहरूको अवस्थासमेत थाहा पाउन सकेका छैनन्।
तर धेरैतिरबाट उनीहरूको चासो र खोजी हुनै छोडेको छ, खबर ओझेलमा परिरहेको छ। विपिन इसराइलमा बेपत्ता छन् भने सिद्धार्थ युक्रेनमा।
हामीले उनीहरूको खोजबिनबारे राज्यसँग चासो राखेका छौं।
सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया