बिबिसी
सरकारले रुसी सेनामा कार्यरत थप सातजना नेपालीको ज्यान गएको बिहीवार बताउँदै पीडितहरूको पक्षमा रहेर आफूले मस्कोसँग कुरा गरिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले पीडितका परिवारलाई क्षतिपूर्ति दिने सहमति रुसले यसअघि नै गरेको र त्यो चाँडै कार्यान्वयन हुने अपेक्षा आफूहरूले गरिरहेको बताए।
पछिल्लो आँकडासँगै रुसी सेनामा कार्यरत रहेका कम्तीमा १९ नेपालीको ज्यान गएको औपचारिक रूपमा नै परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
विज्ञहरूले रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन गरिएका कूटनीतिक प्रयासले खासै परिणाम नदिएको भन्दै अब काठमाण्डूले मस्कोका नजिकका साझेदारसँग पनि कुरा गर्नुपर्नेमा जोड दिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया