हिमाल खबर
सुन तस्करी सम्बन्धी चाँचबुझ आयोगले ६ महीना लामो छानबिनपछि चैत १ मा सरकारलाई बुझाएको प्रतिवेदनमा धेरै नयाँ तथ्य छैनन्, सिवाय अनुसन्धानमा हेलचेक्र्याइँ गर्ने प्रहरी अधिकृतहरूलाई कारबाहीको सिफारिश।
सुन तस्करीको अनुसन्धानमा भएका हेलचेक्र्याइँ, सत्ता र शक्तिमा भएका प्रभावशाली व्यक्तिलाई जोगाइएको विषयमा यसअघि नै सञ्चार माध्यमले उधिनेका थिए। उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले नयाँ तथ्य नभेटाए पनि सत्ता र शक्तिमा आसीन नेता, प्रहरी र प्रशासकले कसरी तस्कर गिरोहलाई हुर्काउँदा रहेछन् भन्ने उजागर गरिदिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया