रातोपाटी
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकले पाठेघरको शल्यक्रिया गर्दा मूत्रनली काटिदिएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ ।
गोदावरी नगरपालिका–३, कैलालीकी ४२ वर्षीय कमलादेवी कैनीकी छोरीले उपचारमा लापरबाही भएको भन्दै दिएको उजुरीको प्रारम्भिक छानबिन सकिएको छ । प्रारम्भिक प्रतिवेदनबारे काउन्सिल बोर्डको पूर्ण बैठकबाट निर्णय हुन बाँकी छ । निर्णय नभएसम्म छानबिनको प्रारम्भिक प्रतिवेदनबारे केही बताउन नमिल्ने काउन्सिलका रजिष्ट्रार डाक्टर सतिश कुमार देवले रातोपाटीलाई बताए ।
कमलादेवी भने आफूमाथि अन्याय भयो भन्दै हारगुहार माग्दै हिँडेको अवस्था छ । यही चैत ४ गते उनी निवेदन बोकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पुगेकी थिइन् ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया