अन्नपूर्ण पोष्ट
गत जेठ १२ गते दुर्लभ एकसिंगे गैंडाको खागजस्तो देखिने ओखेटोपहारसहित नवलपरासीको रामग्राम नगरपालिका– १८ का होमबहादुर विक, कृष्णबहादुर महतो र सिखाराम थारू पक्राउ परे। यस्तै, असोज १५ मा चितुवाको छालाजस्तो देखिने वस्तुसहित भोजपुर आमचोक–४ का लक्ष्मण विश्वकर्मा, विनोद कालिकोटे पक्राउ परे। सोही प्रकरणमा रामेछाप नगरपालिका–४ का दलबहादुर आलेमगर, धादिङको गल्छी गाउँपालिका–८ का उमेश दूधराज र प्रेमबहादुर विक पनि पक्राउ परे। वन्यजन्तु अपराधका घटनामा प्रायः कस्ता व्यक्ति पक्राउ पर्छन् भन्ने यी केही दृष्टान्तमात्रै हुन्। वन्यजन्तु अपराधका घटना गराउन ‘उक्साउने र व्यापार’ गर्नेहरू भन्दा प्रायःजसो पिछडिएका समुदाय, गरिब, निमुखा, आदिवासी जनजातिमात्रै पक्राउ पर्न थालेका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया