हिमाल खबर
एकाएक आँखाको ज्योति गुमाएका सुदर्शन ढकाल हातले छामेकै भरमा मोटरसाइकल मर्मत सम्भार गर्छन्, ग्यारेज चलाएर मनग्य आम्दानी पनि गरिरहेका छन्।
हेटौंडा उपमहानगरपालिका-३, बसामाडीका ५४ वर्षीय सुदर्शन ढकाल दृष्टिविहीन हुन्। तर २७ वर्ष भयो, उनले छामेकै भरमा मोटरसाइकल मर्मत गर्दै आएका छन्। “केही समस्या स्टार्ट गरेपछि आवाजबाट पत्ता लाग्छ, केही छामेर पत्ता लाग्छ,” सुदर्शन भन्छन्।
स्टार्ट भएपछिको आवाजले नै कहाँ के बिग्रिएको भन्ने सजिलै थाहा पाउँछन् उनी। तर कुनै कुनै मोटरसाइकल चाहिं स्टार्ट नै नहुने समस्या भएर ल्याइएको हुन्छ। त्यस्तोमा भने फलामहरू छामेर समस्या पत्ता लगाउने गर्छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया