लोकान्तर
२०८० जेठ ३२ गतेको मन्त्रिपरिषद बैठकबाट एकसाथ दुई निर्णय भयो- मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति । र, वैरागीको ठाउँमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा . वैकुण्ठ अर्याललाई मुख्यसचिवको रूपमा नियुक्ति ।
वैरागीको कार्यकाल २०८० असोज १४ सम्म थियो । उनले आफ्नो कार्यकाल सम्पन्न गरेको भए अहिले मुख्यसचिवको रूपमा काम गरिरहेका डा. वैकुण्ठ अर्याल मुख्यसचिव हुन नै पाउने थिएनन् । असोज १४ अघि नै अर्यालले अनिवार्य अवकाश पाउने थिए ।
महत्त्वपूर्ण कुरा त के छ भने वैरागीले आफ्नो नियुक्तिका लागि सिफारिस समेत आफैंले गरेका थिए । यद्यपि उक्त कुरालाई वैरागीले खण्डन गरेका छन् ।
'मैले अघिल्लो दिन नै राजीनामा दिएको थिएँ । बाहिर गलत कुरा आयो,' वैरागीले लोकान्तरसँग भने, 'कानूनीरूपमा कम्लिकेसन आउने गरी मैले कसरी काम गर्न सक्छु?' यद्यपि राजीनामा किन गरेको भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया