नयाँ पत्रिका दैनिक
नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रको वर्तमान अवस्था उत्साहजनक छ । आइटी बोर्डरलेस (सीमारहित) क्षेत्र हो । यसले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ । सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेजका रूपमा अगाडि बढाएको छ । विदेशको काम नेपालको कुनै पनि ठाउँमा बसेर गर्न सकिन्छ । विश्वका ठूलाठूला प्रविधि कम्पनीमा समेत नेपालीले काम गरिरहेका छन् ।
सूचना प्रविधि क्षेत्रमा हाम्रो यात्रा २०–२२ वर्षको भइसकेको छ । अहिले नेपालमा विश्वप्रसिद्ध सार्वजनिक कम्पनीका समेत शाखा स्थापना भएका छन् । यो हाम्रो लागि ठूलो कुरा हो । हामीमा केही सीप छ, दक्षता छ भनेर नै ती कम्पनी यहाँ आएका हुन् । पछिल्लो २० वर्षमा हामीले ठूलो फड्को मारिसकेका छौँ । तर, यो उद्योग कस्तो छ भनेर कसैले पनि चासो लिएको क्षेत्र भने होइन । तथापि, भित्रभित्रै यो क्षेत्रले धेरै ठूलो काम गरिसकेको छ ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया