बिबिसी
इजरेलमाथि इरानले गरेको पहिलो प्रत्यक्ष आक्रमणसँगै मध्यपूर्वमा उसको भूमिकालाई लिएर विश्वको ध्यान केन्द्रित भएको छ।
गत १३ अप्रिलमा इरानले इजरेलमाथि तीन सय ड्रोन तथा मिसाइल प्रहार गर्यो, जसलाई उसले सिरियास्थित आफ्नो कन्सुलेट कार्यालयमा भएको हमलाको बदला भनेको छ।
हमासले गत ७ अक्टोबरमा इजरेली मानव बस्तीहरूमा गरेको आक्रमणको बदलामा इजरेलले गाजा क्षेत्रमा प्रत्याक्रमण थालेसँगै उक्त क्षेत्रको बढ्दो तनावपूर्ण अवस्थामा इरान र उसका सहयोगीहरूको पनि भूमिका देखिएको छ।
इरानले हमासलाई समर्थन गर्छ। यद्यपि, तेहरानले इजरेलमाथि लेबननबाट भएको आक्रमण, अमेरिकी सेनामाथि जोर्डनमा भएको ड्रोन हमला तथा यमनको लालसागर क्षेत्रमा पश्चिमा पानीजहाज लक्षित हमलाजस्ता मध्यपूर्वमा हालैका महिनामा भएका घटनाहरूमा आफ्नो प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ। इरानले समर्थन गरेका समूहहरूले ती घटनाको जिम्मा लिएका थिए।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया