हिमाल खबर
हिमालको काखसम्म थोत्रा ट्रक, केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र पार्कहरू, सगरमाथाको भीड र फोहर– यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?
धेरैले सिफारिश गरे पनि दुर्भाग्यवश मैले नाटक मासिन्या हेर्न पाइनँ। तर नाटक हेरेका थुप्रै मित्रहरूबाट त्यसको सार वा सन्देश सुनें। हो, नाटकले अभिव्यक्त गरे झैं, तामाङहरूलाई ‘मासिन्या जाति वा मास्न हुने जाति’ भनिएकै थियो। र, मानिसको जिजीविषामा प्रश्न उठाउनु उचित नभए पनि यति भने निश्चित हो- अब हामी सबै मासिने नै हौं।
कोही खडेरीले पानी पिउन नपाई तड्पिएर मासिएलान्, कोही खान नपाएर भोकभोकै। कोही भलबाढी, पहिरोले बगाएर त कोही ‘हिटवेभ’ ले ल्याउने लू लागेर वा कोही बेमौसमी चिसोका कारण, जे-जसरी भए पनि हाम्रो नियतिमा मासिनु त छ नै। यो नियति कति वर्षपछि भोग्नुपर्छ भन्ने चाहिं अहिले अनुमान गर्न उचित हुँदैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया