बाह्रखरी
मानवीय शक्तिद्वारा जुन काम गरिन्छ, त्यसलाई श्रमिक या मजदुर भनिन्छ । चाहे त्यो काम शारीरिक या बौद्धिक प्रयासबाट काम गर्ने ब्यक्तिलाई श्रमिकको रूपमा बुझ्ने गरिन्छ । अर्को राजनीतिको भाषामा आफनै पुरुषार्थबाट बाँच्ने जनशक्तिलाई सर्वहारावर्ग भन्ने गरिन्छ ।
यस्ता वर्गसंग आफ्नो दुई पाखुराबाहेक अन्य बाँच्ने आधार नहुने वर्गलाई बुझिन्छ । यस्ता वर्ग अत्यन्तै धारिलो र निर्णायक भूमिकामा रहेता पनि हाम्रो दुषित राजनीतिका कारण यस्ता वर्गको न त वर्तमान हास्न सकेका छन्, न त भविष्य नै सुरक्षित हुन सकेका छन् । आज श्रमिक दिवस यस्ता श्रमशक्तिको सम्झना र सम्मान गर्ने एउटा उत्सव दिन हो ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया