बिबिसी
मौसमविद्हरूले यस वर्षको बर्खा याममा नेपालमा पनि यूएईमा देखिएजस्तो अस्वाभाविक र चरम मौसमको प्रवृत्ति देखा पर्नसक्ने सम्भावना रहन सक्नेप्रति सचेत गराउँदै तयारी सुरु गर्नुपर्ने बताएका छन्।
निकै कम वर्षा हुने यूएईको आबुधाबी र दुबईमा बिहीवारबाट पुन उच्च वर्षा भइरहेको विवरण आएका छन्। नेपालमा भने लामो समयदेखि वर्षा नहुँदा सुख्खाका कारण एकातिर किसानहरू मर्कामा परेका छन् भने अर्कोतर्फ गर्मीले जनजीवन प्रभावित बनाएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण देखाउँदै विद्यालयहरू दुई दिनका लागि बन्द गरेको छ। “तातो हावा चल्न थालेका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने देखिएको” उपमहानगरपालिकाले आफ्नो सूचनामा उल्लेख गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया