सेतोपाटी
बितेका केही वर्षहरूमा सहरमा बसाइँ सरेर असन्तुष्ट बनेका व्यक्तिको संख्या बढ्दै छ। गाउँबाट सहरतिर सरेकाहरूमा आफ्नै थातथलो फर्किने र सहरमै जन्मे-हुर्केर पनि कोलाहलबाट अलिक पर ग्रामीण परिवेशमा बसाइँ सर्ने प्रवृत्ति बढेको छ।
अनौपचारिक भेटघाट र छलफलमा कतिपय मानिस सहरले खुसी र स्वास्थ्य दुबै दिन नसकेको बताउँछन्। गाउँ छाडेर सहरमा सरेकालाई गाउँको याद आउँछ, देश छाडेर विदेश पुगेकालाई देशको याद आउँछ।
सहर पसेका र विदेश पुगेका कतिपय मानिस केही वर्षमा गाउँ फर्किने कुरा गर्छन्।
अझ आपतविपत परेको समयमा त गाउँबाट सहर आएकाहरूले सम्झिने आफ्नो गाउँ नै हो।
२०७२ सालको भूकम्पका बेला होस् कि नाकाबन्दी वा कोरोना कहरका बेला, धेरै मानिस गाउँ फर्के। उनीहरूले सहरमा आफ्नोपन भेटेनन्, असुरक्षित अनुभव गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया