लोकान्तर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नायब सुब्बा युवराज गिरी सरकारी सुविधाको चार पाङ्ग्रे गाडी चढ्छन् । जिन्सी शाखाका नायब सुब्बा गिरीले विगत ८ महिनादेखि सरकारी गाडी चढिरहेका हुन् ।
नियमानुसार मन्त्री, सचिव र सहसचिवले मात्र चार पाङ्ग्रे सवारी सुविधा पाउँछन् । त्यस हिसाबले ४ सहसचिव, १ सचिव र १ मन्त्री गरी कुल ६ जनाले मात्र १/१ वटा गाडी चढ्न पाउने हुन् ।
व्यक्तिगत प्रयोगमा ६ वटा गाडी भए पुग्नेमा मन्त्रालयमा रहेका २४ मध्ये २३ गाडी प्रयोगमा छ । एउटा गाडी भने हेडलाइट फुटेका कारण प्रयोगमा आएको छैन ।
गरिबी निवारण कोषबाट मन्त्रालयमा हस्तान्तरण गरिएका निजी नम्बर प्लेटका २ मध्ये एउटा गाडी (बा ५ च ५०८४) नायब सुब्बाले चढिरहेका हुन् । गिरीले पनि आफू सरकारी सुविधाको गाडी चढ्दै आएको स्वीकारे ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया