अनलाइनखबर
बहुजन नायक काशीराम भन्थे- ‘जबसम्म जात व्यवस्था रहिरहन्छ, म यसलाई आफ्नो समुदायको हितमा प्रयोग गरिरहनेछु, यदि कसैलाई मेरो यस्तो कार्यबाट समस्या भएको छ भने जात व्यवस्था अन्त्य गरोस् !’ उनी बुद्धको ‘बहुजन हिताय, बहुजन सुखाय’ सिद्धान्तबाट प्रेरित थिए ।
काशीरामले सन् १९८४ मा बहुजन समाज पार्टीको स्थापना गरे । डा. भीमराव अम्बेडकरको संघर्षमय जीवन, सिद्धान्त र विचारबाट प्रभावित भएका काशीराम तथा उनको दल बहुजन समाज पार्टीको मुख्य उद्देश्य र विचार ‘बुद्ध-अम्बेडकरवाद’मा आधारित छ ।
अम्बेडकरको बाटोमा करिब ५ करोड जनतालाई बौद्ध धर्ममा एकै पटक प्रवेश गराउने योजना बनाएका काशीरामको लक्ष्य पूरा हुन नपाउँदै ९ अक्टोबर २००६ सालमा असामयिक निधन हुनपुग्यो । उनी र पार्टी अध्यक्ष तथा उत्तरप्रदेशकी तत्कालीन मुख्यमन्त्री मायावतीको योजना हालसम्म अधुरै रहन पुग्यो ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया