लोकान्तर
स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ। २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो।
टेलिभिजन प्रस्तोताको रूपमा जबर्जस्त छवि बनाएका रवि लामिछानेले आफ्नै ‘ब्रान्ड’मा रास्वपालाई स्थापित गराए। छोटो समयमा पार्टीलाई संसदमा २१ सिट दिलाएर चौथो शक्तिमा पनि पुर्याए। उनकै नाम र ब्रान्डले रास्वपाले छोटो समयमा परम्परागत शक्ति कांग्रेस, एमाले र माओवादीलाई हायलकायल नै बनाइदियो। पुराना दललाई ‘सक्किने कि सच्चिने’ भन्नेसम्मको स्थितिमा पुर्याउने गरी रास्वपाले चितवन– २ र तनहुँ– १ को उपनिर्वाचनमा पनि शानदार जीत दर्ता गर्यो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया