नयाँ पत्रिका दैनिक
आठराई गाउँपालिका– २ पाकतिन, तेह्रथुममा जन्मिएका चूडामणि गौतम लामो समयदेखि नेपाली भाषाको संरक्षणमा सक्रिय छन्। उनले नेपाली र अंग्रेजी भाषामा एक सय ११ वटा कृति बजारमा ल्याइसकेका छन्। ‘गौतम नेपाली व्याकरण तथा रचना’, ‘नेपाली बगली कोश’, ‘गौतम विवादित वर्णविन्यासको नेपाली शब्दकोश’, ‘बृहत्तर नेपाली शब्दकोश’लगायतका उनका पुस्तक निकै चर्चित छन्। नेपाली भाषामा देखिएका विकृति र यसको समाधानबारे गौतमसँग अन्वेषण अधिकारीले गरेको कुराकानी :
१ सय ११औँ पुस्तक ‘वर्णविन्यासका दुस्मन’ भाषिक आन्दोलनबारे मेरो अन्तिम पुस्तिका हो। अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्रबहादुर कार्कीले २४ भदौ २०७३ मा दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले शिष्ट परम्पराको नेपाली शब्दको वर्णविन्यासलाई प्रकारान्तरले स्वीकृति प्रदान गरेको छ। र यसको पूर्ण पाठ आइसकेपछि सर्वसाधारणमा विस्तृत जानकारी हुने नै छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया