
अन्नपूर्ण पोष्ट
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा वर्ष दिन नाघेका एउटा पनि मुद्दा भेटिँदैनन्। न्याय खर्चिलो छ। वर्षौंसम्म न्याय निरुपण हुँदैन भन्ने आम नागरिकको निराशालाई यस अदालतले चिरेको हो। नागरिकले अनुभूति गर्ने गरी यस अदालतले न्यायिक कार्यसम्पादन गरेको छ। यस इजलासलाई सर्वोच्च अदालतले २०७३ सालमा नमुना अदालतको रूपमा समेत पुरस्कृत गरेको थियो।
कार्यालयको टिमवर्क गरिएको कार्यसम्पादन नै यहाँको प्रमुख सफलताको सूचक हो। यहाँ देशभरमै आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट न्यायिक कार्यसम्पादन भएको छ। छिटो आदेशको कार्यान्वयन, पेसी चढ्ने गरेका र पेसीमा चढेका अत्यधिक मुद्दा फैसला हुने र प्रभावकारी अदालत व्यवस्थापनले गर्दा यहाँ मुद्दाका किनारा छिटो लाग्ने गरेका हुन्। अदालत स्थापना भइसकेपछि पहिलोपटक यस्तो सफलता हाँसिल भएको हो।
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया