नयाँ पत्रिका दैनिक
अकस्मात् कुनै ठूलो घटना हुँदा नियमित प्रशासनिक कारबाहीबाट निरूपण गर्न नसकिने अवस्थामा विज्ञहरू सम्मिलित आयोग तथा समिति गठन गर्ने प्रचलन छ, तर सरकारले यस्ता आयोगका प्रतिवेदन कार्यान्वयन गर्नु त परै जाओस्, सार्वजनिकसम्म गर्दैन
०७२ असोजमा संविधान जारी गर्ने तयारी चल्दै गर्दा कैलालीको टीकापुरलगायत तराईका विभिन्न जिल्लामा हिंसात्मक आन्दोलन भए । मान्छेहरू मारिए । ६ असोज ०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा तराई, मधेश र थरुहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दल तथा समूहले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गर्यो । आयोगले २२ जिल्लाको स्थलगत अध्ययन गरी पाँच हजारभन्दा बढी उजुरी छानबिनपछि प्रतिवेदन तयार पारेर २९ मंसिर ०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझायो । तर, सरकारले प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया