सेतोपाटी
सिन्धुपाल्चोकको मेलम्ची नदीले तल्लो तटीय क्षेत्रमा पुनः कटान थालेको छ।
असारको २०–२१ गते आएको बाढीले हेलम्बु गाउँपालिका, चनौटेको पुल उच्च जोखिममा थियो।
‘त्यहाँ ठुल्ठूला ढुंगा हालेर कटान गर्न नसक्ने बनाएकाले पुल जोगिने अवस्था छ। तल्लो तटीय क्षेत्रमा भने नदीले धार नै परिवर्तन गरेको छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने।
२०७८ साउन १६ र १७ गतेको बाढीले चनौटेको रातो पुल बगाएको थियो। त्यही वर्ष ९० लाख ५३ हजारको लागतमा ४२ मिटर लामो पुल नेपाली सेनाले बनाएको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया