उकेरा
राजनीतिक व्यवस्था फेरियो, बन्द समाज खुला समाजमा गएको ३० वर्ष बढी भइसक्यो। पञ्चायतकालदेखि गणतन्त्रकालसम्म अर्थतन्त्र उसैगरि घिस्रिरहेकै छ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा.राम प्रसाद ज्ञवालीले गरेको अध्ययन अनुसार ४५ वर्षदेखि नेपालको औसत आर्थिक वृद्धिदर ४ दशमलब शून्य दुई प्रतिशत देखिएको छ। २०३२ देखि २०७७ सालसम्म तथ्याङ्क राखेर गरिएको अनुसन्धानले तिनै कार्यकालमा आर्थिक वृद्धिदरको खास फरक देखिएन।
अहिले कुल जनसंख्याको २० दशमलब २७ प्रतिशत गरिबीको रेखामुनि छन्। अर्थात ५८ लाख नेपालीसँग प्रतिवर्ष ७२ हजार ९ सय ८ रुपैयाँ खर्च गर्नसक्ने आर्थिक हैसियत छैन। यो भनेको दैनिक दुई सय रुपैयाँ खर्च गर्ने क्षमता पनि नहुनु हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया