रातोपाटी
राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूको विषयमा अध्ययन (२०८०) गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार २०७२ सालमा बनेको नेपालको संविधान कार्यान्वयन गर्न सङ्घ सरकारले १५१ विधेयक बनाउन जरूरी छ ।
त्यसमध्ये पनि ४० वटा कानुन कुनै पनि हालतमा तत्काल बनाउनैपर्ने बाध्यात्मक अवस्था छ । अनिमात्र सङ्घीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुन सक्दछ ।
प्रतिवेदन अनुसार ४० कानुनमा सङ्घीय शिक्षा कानुन, जनस्वास्थ्य कानुन, नेपाल प्रहरी कानुन, सङ्घीय निजामती कानुन, सञ्चारको हक सम्बन्धी विषय, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी कानुन, महिला, दलित सम्बन्धी कानुन, गुठी कानुन लगायत छन् ।
तर, उक्त प्रतिवेदनले तत्काल आवश्यक भनेर औँल्याएका कानुन तर्जुमा गर्ने दिशामा संसद् अघि बढेको छैन ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया