नयाँ पत्रिका दैनिक
राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार रहेका जिबी राईको कम्पनीमा वरिष्ठ सल्लाहकारको भूमिकामा ‘हर्ताकर्ता’जस्तै थिए। जिबीका भाइसहितका साझेदारलाई अघिपछि लगाएर हिँड्ने मात्रै होइन, माउ कम्पनी गोर्खा ग्रुप अफ कम्पनीलाई समेत निर्देश गर्थे। कम्पनी स्थापनादेखि सहकारीबाट अवैध रूपमा पैसा अपचलन गरेर फरार नहुँदासम्म कुँवर र राईबिच घनिष्ठता थियो।
कुँवरले भने करिब डेढ वर्ष मात्रै राईको नेचर हर्ब्स कम्पनीमा कानुनी सल्लाहकार भएर काम गरेको र पारिश्रमिक पनि लिएको बताएका छन्। तर, ०७४ देखि ०८० सम्म जिबी र उनको घनिष्ठता देखिन्छ। बिचमा प्रदेश प्रमुख भएको समयबाहेक उनी जिबीकै कम्पनीमा कार्यरत थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया