अनलाइनखबर
सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउन खोजेको सूचनासँगै विपक्षी दलहरु तरंगित भए।
उनीहरुले मोर्चा नै बनाए, तर सरकारले अध्यादेश ल्याएन। तर सत्ता घटक नेपाली कांग्रेसले साथ दिनासाथ कुनै पनि बेला अध्यादेश आउन सक्ने त्रास विपक्षी दलहरुमा छ। त्यसैले उनीहरुले सोमबार राष्ट्रपति समेत गुहारेका छन्।
विपक्षी दलका नेताहरुका अनुसार अध्यादेश आएको अवस्थामा पहिलो विभाजन एकीकृत समाजवादीमा हुनसक्छ। नेकपा एमालेबाट फुटेर बनेको तीन वर्ष पुग्दा नपुग्दै महाधिवेशन गरेको एकीकृत समाजवादीमा चर्को असन्तुष्टि छ। एउटा समूहले नेतृत्वलाई ज्ञापनपत्र नै बुझाएपछि फुटको सम्भावना बढेको नेताहरुले बताएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया