बिबिसी
चीनले नेपालका ‘देशभक्त’ र ‘अग्रणी’ युवाहरूलाई 'सशक्तीकरण गर्ने' उद्देश्यसहित एउटा आदानप्रदान कार्यक्रम घोषणा गरेपछि त्यसलाई लिएर विभिन्न प्रतिक्रियाहरू व्यक्त भएका छन्।
सामाजिक सञ्जाल एक्समा काठमाण्डूस्थित चिनियाँ राजदूतले 'नेपालको सामाजिक र आर्थिक विकास र रूपान्तरणमा प्रतिवद्ध युवाहरूलाई उक्त कार्यक्रमका लागि आवेदन गर्न' भनेका छन्।
नेपालको दक्षिणी छिमेकी भारत र अमेरिकासहित कतिपय पश्चिमा देशहरूले पनि युवा लक्षित आदानप्रादानका विभिन्न कार्यक्रमहरू वर्षौँदेखि सञ्चालन गरिरहेका छन्।
यस्ता गतिविधिलाई 'जनस्तरमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने अभ्यास' का रूपमा हेर्ने गरिएको भएपनि एक जना पूर्व राजदूतले सरकारसँगको समन्वयमा मात्र मित्रराष्ट्रहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने टिप्पणी गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया