सेतोपाटी
यस वर्षको मनसुन याममा गत वर्षभन्दा पाँच गुणाले मानवीय क्षति भयो।
यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो भने असोज २६ गते बाहिरियो।
सरदरभन्दा छिटो भित्रिएको र ढिला बाहिरिएको मनसुनले यस वर्ष ठूलै विपद निम्त्यायो।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि गत वर्षको तुलनामा ५ सय ३७ प्रतिशतले बढी मानवीय क्षति भयो।
गत जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा ४ सय ९४ जनाको मृत्यु भएको थियो। ६६ जना बेपत्ता, ५ सय ३२ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया